SoftNet NepalSmart School · Smart Life
SIMPLE · PROFESSIONAL · SUPPORTIVE

SoftNet Nepal सेवा केन्द्र

विद्यालय, शिक्षक, कर्मचारी तथा अनुसन्धानकर्ताका लागि अनलाइन सेवा अनुरोध गर्नुहोस्। आफूलाई आवश्यक सेवा छान्नुहोस् र विवरणसहित फाराम पठाउनुहोस्।

अनलाइन अनुरोध फाइल संलग्न गर्न मिल्ने प्राविधिक सहयोग
OUR SERVICES

उपलब्ध सेवाहरू

विस्तृत जानकारी र अनुरोध फाराम खोल्न सम्बन्धित सेवा छान्नुहोस्।

9 सेवाहरू

विद्यालय सुधार योजना (SIP)

नयाँ ढाँचा अनुसार विद्यालय सुधार योजना व्यवस्थित रूपमा तयार गर्ने।

विवरण हेर्नुहोस्

कर e-TDS प्रविष्टि सेवा

शिक्षक तथा कर्मचारीहरूको e-TDS सम्बन्धी अनलाइन इन्ट्री सहयोग।

विवरण हेर्नुहोस्

KSK तथा NLK अनलाइन फाँटवारी

कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषसम्बन्धी अनलाइन सहयोग।

विवरण हेर्नुहोस्

प्रतिवेदन लेखन

वार्षिक, अर्धवार्षिक, कार्यक्रम तथा परियोजना प्रतिवेदन लेखन सहयोग।

विवरण हेर्नुहोस्

प्रस्तावना लेखन

शोध, परियोजना, अध्ययन तथा संस्थागत प्रस्तावना (Proposal) निर्माण।

विवरण हेर्नुहोस्

थेसिस लेखन

MEd, MPhil तथा स्नातकोत्तर तहका शोधपत्र र शोध-प्रस्तावना लेखन सहयोग।

विवरण हेर्नुहोस्

आफ्नो आवश्यक सेवा भेट्नुभयो?

सम्बन्धित सेवा पेजमा गएर विवरण भर्नुहोस्। अनुरोध नम्बर प्राप्त भएपछि सुरक्षित राख्नुहोस्।

मुख्य वेबसाइट