प्रस्तावना लेखन
परियोजना वा अनुसन्धान प्रस्तावना तयार गर्न आवश्यक विवरण पठाउनुहोस्।
सेवा विवरण
शोध, परियोजना, अध्ययन तथा संस्थागत प्रस्तावना (Proposal) निर्माण।
आवश्यक विवरण
प्रस्तावको शीर्षक, उद्देश्य, लक्षित समूह, गतिविधि, अवधि, अनुमानित बजेट र प्रस्ताव बुझाउने निकाय।
सम्भावित कागजात
निर्देशिका, अवधारणा पत्र, बजेट सीमा वा सम्बन्धित टेम्प्लेट (भएमा)।
अनुरोध पठाएपछि प्राप्त हुने Request Code सुरक्षित राख्नुहोस्। सेवा उपलब्धता, शुल्क र समयसीमा पुष्टि भएपछि मात्र काम सुरु हुनेछ।
सेवा अनुरोध फाराम
तलका विवरण भरेर अनुरोध पठाउनुहोस्। (*) भएका विवरण अनिवार्य छन्।