IEMIS Update
विद्यार्थी, शिक्षक तथा विद्यालय विवरण IEMIS मा प्रविष्टि तथा अपडेट।
IEMIS, विद्यालय फाराम, SIP, Social Audit, प्रतिवेदन, प्रस्तावना, थेसिस लेखन, Word/Excel, PPT, PDF, नि:शुल्क पुस्तक, शैक्षिक सामग्री तथा Smart School Software — विद्यालय तथा शैक्षिक संस्थाका सम्पूर्ण डिजिटल आवश्यकताहरू एउटै आधुनिक Portal बाट।
विद्यालय व्यवस्थापन, शैक्षिक तथा अनुसन्धान कार्यमा प्राविधिक एवं प्राज्ञिक सहयोग।
विद्यार्थी, शिक्षक तथा विद्यालय विवरण IEMIS मा प्रविष्टि तथा अपडेट।
नयाँ ढाँचा अनुसार विद्यालय सुधार योजना व्यवस्थित रूपमा तयार गर्ने।
वार्षिक Social Audit Report तथा सम्बन्धित फाराम तयारी।
शिक्षक तथा कर्मचारीहरूको e-TDS सम्बन्धी अनलाइन इन्ट्री सहयोग।
कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषसम्बन्धी अनलाइन सहयोग।
Tax Clearance आवेदन प्रक्रियामा प्राविधिक सहयोग।
वार्षिक, अर्धवार्षिक, कार्यक्रम तथा परियोजना प्रतिवेदन लेखन सहयोग।
शोध, परियोजना, अध्ययन तथा संस्थागत प्रस्तावना (Proposal) निर्माण।
MEd, MPhil तथा स्नातकोत्तर तहका शोधपत्र (Thesis) र शोध-प्रस्तावना लेखन सहयोग।
विद्यालयमा आवश्यक फाराम, IEMIS, पुस्तक, PPT, Software तथा Source Code।
शिक्षा नियमावली दशौ संसोधन
अर्को keyword वा category प्रयोग गरेर पुनः खोज्नुहोस्।
विद्यालयका शिक्षक तथा कर्मचारीले कम क्लिकमा आवश्यक सामग्री भेट्टाउन सक्ने गरी तयार गरिएको।
IEMIS, SIP, Proposal, Report, Action Plan, Thesis, Social Audit, NLK, KSK, e-TDS, Website Design, Management System वा अन्य digital support का लागि अनुरोध पठाउनुहोस्।