विद्यालय सुधार योजना (SIP)
विद्यालयको अवस्था, प्राथमिकता, लक्ष्य, क्रियाकलाप र स्रोतका आधारमा SIP तयार गर्न अनुरोध गर्नुहोस्।
सेवा विवरण
नयाँ ढाँचा अनुसार विद्यालय सुधार योजना व्यवस्थित रूपमा तयार गर्ने।
आवश्यक विवरण
विद्यालयको नाम, स्थानीय तह, शैक्षिक सत्र, प्राथमिकता क्षेत्र, उपलब्ध तथ्याङ्क र अपेक्षित समयसीमा लेख्नुहोस्।
सम्भावित कागजात
विद्यालयको तथ्याङ्क, विगतको SIP (भएमा), योजना तथा बजेट विवरण।
अनुरोध पठाएपछि प्राप्त हुने Request Code सुरक्षित राख्नुहोस्। सेवा उपलब्धता, शुल्क र समयसीमा पुष्टि भएपछि मात्र काम सुरु हुनेछ।
सेवा अनुरोध फाराम
तलका विवरण भरेर अनुरोध पठाउनुहोस्। (*) भएका विवरण अनिवार्य छन्।