प्रतिवेदन लेखन
प्रतिवेदनको प्रकार, उद्देश्य र उपलब्ध तथ्याङ्कका आधारमा लेखन सहयोग माग्नुहोस्।
सेवा विवरण
वार्षिक, अर्धवार्षिक, कार्यक्रम तथा परियोजना प्रतिवेदन लेखन सहयोग।
आवश्यक विवरण
प्रतिवेदनको प्रकार, विषय, अवधि, लक्षित पाठक, शब्दसीमा/ढाँचा र अन्तिम मिति।
सम्भावित कागजात
कार्यक्रम विवरण, तथ्याङ्क, फोटो वा पुरानो प्रतिवेदन (भएमा)।
अनुरोध पठाएपछि प्राप्त हुने Request Code सुरक्षित राख्नुहोस्। सेवा उपलब्धता, शुल्क र समयसीमा पुष्टि भएपछि मात्र काम सुरु हुनेछ।
सेवा अनुरोध फाराम
तलका विवरण भरेर अनुरोध पठाउनुहोस्। (*) भएका विवरण अनिवार्य छन्।