SoftNet NepalSmart School · Smart Life
SOFTNET NEPAL · SERVICE REQUEST

सामाजिक परीक्षण प्रतिवेदन

वार्षिक सामाजिक परीक्षण प्रतिवेदन तथा सम्बन्धित फाराम तयार गर्न आवश्यक विवरण पठाउनुहोस्।

सेवा विवरण

वार्षिक Social Audit Report तथा सम्बन्धित फाराम तयारी।

आवश्यक विवरण

आर्थिक वर्ष, विद्यालयको नाम, सामाजिक परीक्षणको अवस्था, उपलब्ध आयव्यय विवरण र आवश्यक प्रतिवेदनको प्रकार।

सम्भावित कागजात

आयव्यय विवरण, विद्यालयको वार्षिक प्रगति, बैठकका निर्णय र सम्बन्धित कागजात।

अनुरोध पठाएपछि प्राप्त हुने Request Code सुरक्षित राख्नुहोस्। सेवा उपलब्धता, शुल्क र समयसीमा पुष्टि भएपछि मात्र काम सुरु हुनेछ।

सेवा अनुरोध फाराम

तलका विवरण भरेर अनुरोध पठाउनुहोस्। (*) भएका विवरण अनिवार्य छन्।